नियम
खर्च नभएको रकम सर्वसञ्चित कोषमा दाखिल गर्ने

 

आकस्मिक कोषबाट पेश्की लिएको रकम खर्च गर्नु नपर्ने भएमा वा सब खर्च नभई बाँकी रहेमा पेश्की माग गर्ने अधिकारीले आकस्मिक काम समाप्त भएको वा सो काम गर्न संभावना छैन भन्ने यकीन गरेको मितिले ३५ दिनभित्र त्यस्तो बा“की रहेको रकम सर्वञसञ्चित कोषमा दाखिल गर्नु पर्नेछ । यसरी रकम सर्वसञ्चित कोषमा दाखिल गरेपछि उक्त अधिकारीले त्यसको सूचना अर्थ मन्त्रालय, महालेखा परीक्षकको विभाग र महालेखा नियन्त्रक कार्यालयमा दिनु पर्नेछ ।